Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

न्यून व्यान्डविथ Invert Color A- A A+

स्तनपान तथा शिशु स्याहार कक्ष

2075-09-24

2075-09-24


अाज मिति २०७५/०९/२३ गते देखि जिल्ला प्रशासन कार्यालय - काठमाण्डाैमा  प्रमुख जिल्ला अधिकारी श्री राम प्रसाद अाचार्य ज्यूकाे नेतृत्वमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डाैको कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको हो ।

कार्यालयमा आउने शिशुसहितका सेवाग्राही तथा महिलाले आफ्ना बच्चालाई स्तनपान तथा शिशु स्याहार गर्न सहज बनाउने उद्देश्यले सोमबारदेखि कार्यालय परिसरमा निर्माण गरिएको स्तनपान तथा शिशु स्याहार कक्ष सञ्चालनमा ल्याइएको छ ।

कार्यालयमा स्तपान तथा शिशु स्याहारका लागि व्यवस्था नभएकाले महिला सेवाग्राहीको सुविधालाई ध्यानमा राखी कक्ष सञ्चालनमा ल्याइएको हाे ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-31 14:42:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काठमाडौँ .