Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

मंगलवार, श्रावण ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

स‌‌स्था नविकरण सम्बन्धमा ।

२०७५-०७-१४ २०७५-०७-१४

बिषयः संस्था नविकरण सम्बन्धमा ।

   प्रस्तुत विषयमा २०७५।०२।२४ को माननिय गृहमन्त्री श्री राम बहादुर थापा "बादल" ज्युको अध्यक्षतामा बसेको बैठकबाट जिल्ला प्रशासन कार्यालय, कम्पनी रजिष्ट्रार कार्यालय दर्ता भर्इ कल्याण परिषदमा आवद्ध भएका गैर सरकारी संस्था, अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा प्रतिफल वितरण नगर्ने संस्था (Non Profit Distributing Agency) हरुको ३ वर्ष सम्मको नविकरणको अवस्था हेरी नियमानुसार नविकरण भएको नपाइएमा तत् तत् निकायबाट पुन नविकरण गर्न १५ दिने सूचना जारी गर्न र सो समयावधि भित्र नविकरणा हुन नआउने संस्थाहरुको दर्ता खारेज प्रक्रिया अघि वढाउने भनि निर्णय भएकोमा निर्धारित समयावधिमा नविकरण छुट भएका संस्थाहरु (यातायात सम्वद्ध वाहेक) को हकमा पुन एक पटक ३५ दिने म्याद दिई नविकरणको लागि सूचना प्रकाशित गर्न सवै जिल्लामा प्रशासन कार्यालयहरुलाई निर्देशन दिने भनि मिति २०७५।०५।३१ मा (माननिय मन्त्रीस्तर) निर्णय भएकोले उपरोक्त अनुसारको निर्णय कार्यान्वयन हुन अनुरोध छ  भनी गृह मन्त्रालय (स्थानीय प्रशासन तथा प्रदेश सान्वय शाखा) सिंहदरबारको च॰नं॰ ३३३ मिति २०७५।०६।०१ को पत्रवाट लेखी आएको हुँदा यस जिल्लामा दर्ता भएका नविकरण गर्न छुट भएका सवै संस्थाहरुलाई मिति २०७५।०६।१६ गते देखी लागू हुने गरि ३५ दिने भित्र नियमानुसनर नविकरण गर्नको लागि यो सुचना प्रकाशित गरिएको छ ।      

रविन कुमार राइ

प्रशासकीय अधिकृत

पछिल्लो अपडेट गरिएको : 2083-04-02 16:24:49

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काठमाडौँ