देहायको मिति सम्मको राहदानी (MRP) यस कार्यालयमा प्राप्त भईसकेले राहदानी शाखा (काेठा नं १०७ काे झ्याल घ) मा निम्नानुसारका कागजातहरू अनिवार्य रुपमा साथमा लिएर सम्पर्क गर्नुहुन अनुरोध छ ।
राहदानी लिनकाे लागि आवश्यक कागजातहरुः-
१. पुरानाे राहदानी भए अनिवार्य पेश गर्नुपर्ने ।
२. बैंक भाैचर ।
३.सक्कल नागरिकता वा नाबालक परिचय पत्र सहित सम्बन्धित व्यक्ति ।
४. List मा उल्लेख भए अनुसार आफ्नो नाम रहेको Lot No. र Serial Number
Lot No. 26 (2021) २०७८।०३।२५ देखि २०७८।०३।३१ (July 09, 2021 to July 15, (2021) सम्मकाे पूर्ण विवरणको लागि Click गर्नुहोस् ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, काठमाडौँ
Powered By: ProActive Developers