Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

बबरमहल काठमाण्डाै

बंशज, बैवाहिक अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि

कागजातहरु

१. रित पूर्वकको निवेदन ।

२. ना.प्र.पत्र नम्बर एवं जारी मिति खुलेको प्रमाण ।

३. बसाई सराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र. लिएका व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र समेत पेश गर्नु पर्नेछ ।

४. प्रकरण ३ बमोजिमका निवेदकलाई नागरिकता प्रमाणपत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख प्राप्त भएपछि मात्र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिइनेछ ।



सुल्क

रु १०।– को टिकट



प्रक्रियाहरु



लाग्ने समय

प्रमाण पुगेकोमा उसै दिन