Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

बबरमहल काठमाण्डाै

बैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)

कागजातहरु

१.अनुसूची ७ को फाराममा गा.वि.स. भए अध्यक्षको, न.पा. भएमा प्रमुख वा उपप्रमुख, जि.वि.स. भएमा सभापति वा उपसभापतिको सिफारिश ।

२. पतिको ना.प्र.को प्रतिलिपि ।

३. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण ।

५. पतिको सनाखत, पति नभएमा पतिको नाता भिडने नजिकको  नातेदारको सनाखत ।

६. श्यामश्वेत फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति)

७. भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा ।



सुल्क

रु १०।– को टिकट



प्रक्रियाहरु



लाग्ने समय

प्रमाण पुगेकोमा उसै दिन