नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
काठमाण्डौ


अत्यन्त जरुरी सुचना

यस कार्यालयमा २०७५।०४।०१ गते बसेको जिल्ला सुरक्षा समितीको बैठकले यातायात व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले काठमाण्डौ जिल्लाको रिङरोड, रिङरोड  भित्र र कोटेश्वरदेखि जडिबुटी हुँदै पेप्सीकोला चोकसम्म बेलुकी ८ः०० बजे देखि विहान ५ः०० बजे सम्म मात्र ट्रिपर सञ्चालन गर्न दिने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानाकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय