कार्यालय प्रमुख बैठकको निर्णय
मिति २०७५/०१/०५ गतेका दिन श्रीमान् प्रमुख जिल्ला अधिकारी श्री केदारनाथ शर्माज्यूको अध्यक्षतामा जिल्ला
स्थित कार्यालयका कार्यालय प्रमुखहरूको मासिक नियमित बैठक बसी निम्नानुसार निर्णय
गरियो ।
निर्णयहरू :
१.
कार्यालयहरूको सेवा
प्रवाहमा थप सदाचारीता कायम गर्न कार्यालय प्रमुखले बिशेष नेतृत्व लिने निर्णय
गरियो ।
२.
महिनाको ४ गते ३ बजे जिल्ला
स्थित सम्पुर्ण कार्यालयका सूचना अधिकारीलाई कार्यालय प्रमुखज्यूहरुले अनिवार्य
रुपमा उपस्थित गराउने ।
३.
जग्गा अतिक्रमण भएको भनी
किटानी साथ उल्लेख भएका सार्वजनिक जग्गाहरूको सम्बन्धमा अतिक्रमण रोक्न सम्बन्धित
नगरपालिकाहरूले अविलम्व आवस्यक पहलकदमी गर्ने गराउने निर्णय गरियो ।
Additional Documents
No file found

