नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
काठमाण्डौ


संस्थाको लेटर प्याड सम्बन्धमा

संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता गरी संचालनमा रहेका गैर सरकारी संस्थाहरुको काम कारबाहीलाई ब्यबस्थित र एकरुपता ल्याउने सन्दर्भमा देहाय बमोजिमको बिबरण रहेको संस्थाको लेटर प्याड प्रयोगमा ल्याउने ब्यबस्था हुन संबन्धित पक्षलाई सुचित गरिदिनु हुन र सोही बमोजिम दर्ता र नबिकरणको लागि सिफारिशको ब्यबस्था हुन अनुरोध छ ।
लेटरप्याडको नमुना

Additional Documents

Title Size Download
1454782087.jpg 354 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय