नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
काठमाण्डौ


बजार अनुगमन

जिल्ला प्रशासन कार्यालय,काठमाण्डौंबाट भएको

अनुगमन सम्बन्धी बिबरण


मिति

प्रोप्राईटर / पसल

अनुगमन गरिएको बस्तु /बिबरण

निर्देशन / कारवाही

कैफियत

२०७२।११।०४

न्यु अजित किराना पसल, खरिबोट

प्रो. महेश प्रेमी उदास

किराना पसल

 

रु ७०० मा बिक्री गरेको पाईएको

२०७२।११।०४

कपाली स्टोर, खरिबोट

प्रो. हरिभक्त जोशी

साईवावा ग्यांस

 

रु ७०० मा बिक्री गरेको पाईएको

२०७२।११।०४

सामना स्टोर, खरिबोट

प्रो. रिषिराम अर्याल

साईवावा ग्यांस, श्री ग्यास

 

रु ७०० मा बिक्री गरेको पाईएको

२०७२।११।०४

गणेश स्टोर खरिबोट

प्रो. पुर्ण ब. भुजेल

राजधानी र सिद्धार्थ ग्यास

 

रु ७०० मा बिक्री गरेको पाईएको

२०७२।११।०५ ज्ञानेश्वर खाद्य उद्योग, ज्ञानेश्वर खााद्य सामग्रीहरू

लेवलमा मूल्य, मिति नभएका सामग्रीहरू हटाउन लगाईएको

मूल्य सूची ३ दिन भित्र राख्न निर्देशन दिईएको

 
२०७२।११।०५ देव स्टोर्स, घट्टेकुलो खाद्य सामग्रीहरू

मूल्य सूची ३ दिन भित्र राख्न निर्देशन दिईएको

नापतौलको प्रमाण लिई जिल्ला प्रशासनलाई जानकारी दिन निर्देशन दिएको

 
२०७२।११।०५ सुवेदी स्टोर्स, घट्टेकुलो खाद्य सामग्रीहरू साईनबोर्ड राख्न र मूूल्य सूची सबैेले देख्ने गरि राख्न सजग गराई निर्देशन दिईएको  
२०७२।११।०५ न्यू पडाडिमा स्टोर्स, घट्टेकुलो खाद्य सामग्रीहरू मूल्यसूची बोर्ड सानो भएकोले ठुलो बनाउन तथा नापतौल जांच गरेको प्रमाण पेश गर्न निर्देशन दिएको   
२०७२।११।०५ पशुपति फुड्स, ज्ञानेश्वर मिठाई पसल उपभोग मिति र मूल्य उल्लेख नभएका मिठाईहरूमा मूल्य र उपभोग मिति उल्लेख गर्न निर्देशन दिएको  
२०७२।११।०६ गौतम श्री मीट, कुलेश्वर खाद्य सामग्रीहरू   म्याद समाप्त भएका खाद्य सामग्री नष्ट  गरेको
२०७२।११।०६ मिठाई सागर (शु्द्ध शाकहारी) कालीमाटी खाद्य सामग्रीहरू   अखाद्य तथा म्याद नाघेकोले नष्ट गरेको
२०७२।११।०६ प्रकाश स्टोर्श, कालीमाटी खाद्य सामग्रीहरू   अखाद्य तथा म्याद नाघेकोले नष्ट गरेको
२०७२।११।०६ KLP स्टोर्श अगाडी खुला बिक्रीको लागि राखेको सुर्ति तथा सानो याक  

नष्ट गरेको

 

२०७२।११।०९ राजेन्द्र सुरेन्द्र स्टाेर्स नयाँ बानेश्वर खाद्य सामाग्रीहरु

१। मूल्य सूची वाेर्ड सानाे भएकाेले ठूलाे साइजकमा बनाइ ५ दिन भित्र यस कार्यालयलाइ जानकारी दिने ।

२। नापताैल निवकरण काे जानकारी दिने ।

 

 
२०७२।११।०९ किराना पसल तपाइकाे पसल खाद्य सामाग्रीहरु

१। मूल्य सूची वाेर्ड सानाे भएकाेले ठूलाे साइजकमा बनाइ ५ दिन भित्र यस कार्यालयलाइ जानकारी दिने ।

२। नापताैल निवकरण काे जानकारी दिने ।
 
२०७२।११।०९ अन्नपुर्ण स्टाेर नयाँ बानेश्वर खाद्य सामाग्रीहरु -  
२०७२।११।०९ पासकाे पसल खाद्य सामाग्रीहरु

१। मूल्य सूची वाेर्ड सानाे भएकाेले ठूलाे साइजकमा बनाइ ५ दिन भित्र यस कार्यालयलाइ जानकारी दिने ।

२। नापताैल निवकरण काे जानकारी दिने ।
 
२०७२।११।०९ न्यू थापा स्टाेर्स खाद्य सामाग्रीहरु

१। मूल्य सूची वाेर्ड सानाे भएकाेले ठूलाे साइजकमा बनाइ ५ दिन भित्र यस कार्यालयलाइ जानकारी दिने ।

२। नापताैल निवकरण काे जानकारी दिने ।
 
२०७२।११।१० मैतिदेवी पेट्रोलियम सप्लायर्स, मैतिदेवी पेट्रोल मोटरसाईकललाई ५ ली. र गाडीलाई १५ ली. काे दरले वितरण प्रहरीको प्रत्यक्ष निगरानीमा वितरण भएको
२०७२।११।१० कुमारी आयल स्टोर, बत्तिसपुतली पेट्रोल मोटरसाईकललाई ५ ली. र गाडीलाई १५ ली. काे दरले वितरण प्रहरीको प्रत्यक्ष निगरानीमा वितरण भएको
२०७२।११।१० तपश्य ट्रेडर्श सिनामंगल पेट्रोल मोटरसाईकललाई ५ ली. र गाडीलाई १५ ली. काे दरले वितरण प्रहरीको प्रत्यक्ष निगरानीमा वितरण भएको
२०७२।११।११ सानो गौचर आयल स्टोर, सानो गौचर पेट्रोलियम पदार्थ

१. २०७२।११।१० मा ३:५० बजे मात्र तेल प्राप्त भएको देखिएको ।

२. २०७२।११।११ मा आउनुपर्ने तेल ३ बजे सम्म नआएको ।

३. उपभोक्ताले माग गरेजति तेल उपलब्ध गराउन निर्देशन दिईएको ।

 
२०७२।११।११ भ्याली भ्यु सेन्टर, ज्ञानेश्वर पेट्रोलियम पदार्थ लाईनमा बसेका उपभोक्ताले माग गरे अनुसार तेल वितरण भैरहेको पाईएको ।  
२०७२।११।११ प्रहरी कल्याण पेट्रोल पम्प, नक्साल पेट्रोलियम पदार्थ

१. लाईनमा बसेका उपभोक्ताको माग अनुसार पेट्रोल वितरण भैरहेको ।

२. आज आउनुपर्ने डिजेल ३ बजे सम्म पनि प्राप्त नभएको ।

 
२०७२।११।११ हरिसिद्धी आयल स्टोर  पेट्रोलियम पदार्थ

१. १:१५ बजे पेट्रोल आई अनलोड हुदै गरेको ।

२. लाईनमा बसेका उपभोक्ताको माग अनुसार उपलब्ध गराउन निर्देशन दिएको ।

 
२०७२।११।११ तपश्या ट्रेडर्श, सिनामंगल पेट्रोलियम पदार्थ

१. दिनको २:१० बजे सम्म पेट्रोल प्राप्त नभएको ।

२. २०७२।११।१० गतेको तेल सांझ ८:३० मा मात्र प्राप्त भएको ।

 
२०७२।११।११ कुमारी आयलस्टोर पेट्रोलियम पदार्थ

१. दिनको २:३० बजेसम्म तेल नआएको ।

२. मिति २०७२।११।१० को तेल सांझ ७ बजे प्राप्त भएको ।

 
२०७२।११।११ आरधना ट्रेडर्श, सिफल पेट्रोलियम पदार्थ

१. दिनको २:४५ सम्म तेल प्राप्त नभएको ।

२. २०७२।११।१० मा सांझ ६ बजे मात्र प्राप्त भएको ।

 
२०७२।११।११ भाटभटेनी सुपरमार्केट, नक्शाल सूर्तिजन्य पदार्थहरू चेतनामूलक सन्देश र घातक रंगीन चित्रहरू सूर्तिजन्य पदार्थ चुरोटको बट्टामा मापदण्ड बमोजिम नभएकोले शिल गरिएको ।  
२०७२।११।११ ग्रीन लाईन प्रा.लि, दरबारमार्ग सूर्तिजन्य पदार्थहरू चेतनामूलक सन्देश र घातक रंगीन चित्रहरू सूर्तिजन्य पदार्थ चुरोटको बट्टामा मापदण्ड बमोजिम नभएकोले शिल गरिएको ।  
२०७२।११।१२ सीता केयर प्रा.लि, कालिमाटी पेट्रोलियम पदार्थ

१. अनुगमन टोली ३:१५ मा पुग्दा समेत पेट्रोलियम पदार्थ प्राप्त नभएकोले वितरण नभएको ।

२. प्राप्त पेट्रोलियम पदार्थ फूल ट्यांकी वितरण गर्न निर्देशन दिईएको ।

 
२०७२।११।१२ कनक ट्रेड सेन्टर, टेकु पेट्रोलियम पदार्थ

१. अनुगमन टोली पुग्दा ३:०७ बजे पेट्रोल अनलोड भई वितरण भईरहेको ।

२. प्राप्त पेट्रोलियम पदार्थ फूल ट्यांकी वितरण भईरहेको ।

 
२०७२।११।१२ मायाराम भोलाराम पेट्रोल पम्प, त्रिपुरेश्वर पेट्रोलियम पदार्थ

१. अनुगमन टोली २:४५ बजे पुग्दा पेट्रोलियम पदार्थ प्राप्त नभएकोले वितरण नभएको

२. प्राप्त पेट्रोलियम पदार्थ फूल ट्यांकी वितरण गरिएको ।

 
२०७२।११।१२ जयन्ती आयल स्टोर, त्रिपुरेश्वर पेट्रोलियम पदार्थ

१. अनुगमन टोली २:३० बजे पुग्दा पेट्रोलियम पदार्थ प्राप्त नभएकोले वितरण नभएको

२.प्राप्त पेट्रोलियम पदार्थ फूल ट्यांकी वितरण गरीएको ।

 
२०७२।११।१२ रिपुमर्दिनी पेट्रोल स्टेशन, भद्रकाली पेट्रोलियम पदार्थ १. डिजल प्राप्त भएकोले वितरण भईरहेको र पेट्रोल प्राप्त नभएको ।  
२०७२।११।१२ SANTAY SERVICE CENTRE, सुन्धारा पेट्रोलियम पदार्थ १. अनुगमन टोली २:२० बजे पुग्दा पेट्रोलियम पदार्थ प्राप्त नभएकोले वितरण नभएको ।  
२०७२।११।१२ माली आयल स्टोर पेट्रोलियम पदार्थ १. अनुगमन टोली २ बजे पुग्दा पेट्रोल प्राप्त भई वितरण भईरहेको ।  
२०७२।११।१३ बिकानेर फास्ट फुड एण्ड स्वीट सेन्टर, नयां बानेश्वर मिठाई लगायत खाद्य वस्तु

१. लेवल विनाको kalika's ब्राण्डका ५० मि.लि का चार प्याकेट दुध नष्ट गरिएको ।

२. लेवल विनाका खाद्य वस्तुका प्याकेट विक्री नगर्न निर्देशन दिईएको ।

३. किचेनमा काम गर्ने कामदारलाई अनिवार्य रुपमा एप्रोन प्रयोग गर्न निर्देशन दिईएको ।

 
२०७२।११।१३ सनराईज बेकरी सप, नयांबानेश्वर बेकरी लगायतका खाद्य बस्तु

१. एकहप्ता भित्र साईनबोर्ड राख्ने

२. PAN No उल्लेख भएको विल प्रयोग गर्ने ।

३. किचेनमा काम गर्ने कामदारलाई अनिवार्य रुपमा एप्रोन प्रयोग गर्न निर्देशन दिईएको ।

 
२०७२।११।१३ पाल्पाली तन्दुरी घर, नयांबानेश्वर खाद्य बस्तु

१. गोल्डेन नाम गरेको २०० ग्रामका वटरको प्याकेटमा लेवल नभएकोले ६ प्याकेट वटर नष्ट गरिएको ।

२. किचेन अत्यन्तै फोहोर देखीएकोले २४ घण्टा भीत्र सरसफाईमा सुधार गर्ने ।

३. किचेनमा काम गर्ने कामदारलाई अनिवार्य रुपमा एप्रोन प्रयोग गर्न निर्देशन दिईएको ।

४. लेवल विनाका खाद्य वस्तुका प्याकेट विक्री नगर्ने ।

 
२०७२।११।१३ राजेन्द्र सुरेन्द्र स्टोर, नयांबानेश्वर खाद्य बस्तु, किराना र मदिरा पसल

१. Green Valley नाम गरेको ३५० ग्रामको Noodle , OBA नामको ५०० ग्रामको Noodle र सेन्चुरी मसलाको डेट एक्सपायर भएको पाईएकोले नष्ट गरिएको ।

२. लेवल विनाका सामान बिक्री नगर्न तीन दिन भित्र साईनबोर्ड राख्न र मदिरा बिक्रीकक्षमा अन्य खाद्य सामाग्री नराख्न निर्देशन दिईएको ।

 
२०७२।११।१४ जि.के. के. सप्लायर्स, शिवभक्त ट्रेडर्श खाद्य वस्तु

१. मदिराजन्य सामग्री र अन्य खाद्य वस्तु एकै स्थानमा राखी बिक्री भैरहेको  पाईएकोले तीन दिन भीत्र मदिराको छुट्टै बिक्री कक्ष राख्ने ।

२. एक हप्ता भीत्र ब्यवसाय नवीकरण गरी जिल्ला प्रशासन कार्यालय मा पेश गर्ने ।

३. मदिरा बिक्री बितरण गर्ने अन्तशुल्कको ईजाजतपत्र लिई २०७२।११।१९ मा जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने ।

 
२०७२।११।१४ मनकामना फलफूल तथा जुस खाद्य बस्तु उपभोग्य म्याद नाघेका Pulpy  नामको एक लिटरको ९ थान जुस नष्ट गरिएको ।  
२०७२।११।१४ नयांबानेश्वर स्टिक फूड खाद्य वस्तु

१. व्यवसाय दर्ता प्रमाण पत्र लिई एक हप्ता भीत्र जि.प्र.का मा उपस्थित हुने ।

२. सरसफाईमा ध्यान दिने ।

 
२०७२।११।१४ सुरज जुस पसल खाद्य वस्तु

१. ब्यवसाय दर्ता प्रमाण पत्र र नापतौल दर्ता प्रमाण पत्र लिई सात दिन भीत्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने ।

२. तुरुन्त साईनबोर्ड र मूल्यसूची राख्ने ।

 
२०७२।११।१४ साझा खाजा एण्ड भोजन गृह नयांबानेश्वर खाद्य वस्तु सूर्तीजन्य पदार्थ सेवन गर्ने ग्राहकको लागी छुट्टै धुम्रपान कक्ष राख्ने  
२०७२।११।१४ स्पेशल म:म सेन्टर, नयांबानेश्वर खाद्य वस्तु

१. एक हप्ता भीत्र PAN दर्ता गर्ने ।

२. २४ घण्टा भीत्र मूल्य सूची राख्ने ।

 
२०७२।११।१४ लक्की स्टार ट्रेडर्श, नयां बानेश्वर खाद्य वस्तु १. सडेको सलामी २ प्याकेट र सुकुटी एक प्याकेट नष्ट गरिएको ।  
२०७२।११।१४ साझा कान्तिपुर टिफिन होम, नयां बानेश्वर खाद्य वस्तु

१. सुर्तीजन्य पदार्थ सेवन गर्ने छुट्टै स्थान तोक्ने।

२. सरसफाईमा विशेष ध्यान दिने ।

 
२०७२।११।१४ नेवारी खाजा घर, नयां बानेश्वर खाद्य वस्तु

१. व्यवसाय दर्ता नभएकोले सात दिन भीत्र दर्ता गरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने ।

२. मूल्य सूची २४ घण्टा भीत्र राख्ने ।

 
२०७२।११।१४ मनोज ट्रेडर्स खाद्य वस्तु

१. नापतौल सामग्री दर्ता गरी सात दिन भीत्र जि.प्र.का.मा पेश गर्ने ।

२. लोगो विनाका खाद्य सामग्री बिक्री बितरण नगर्ने ।

 
२०७२।११।१४ लुम्बिनी फास्ट फुड एण्ड खाजा घर, नयां बानेश्वर खाद्य वस्तु

१. २४ घण्टा भीत्र सरसफाईमा सुधार गर्ने ।

२. किचनमा टायल लगाउने ।

 
२०७२।११।१४ चौरासी परिवार रेष्टुरेण्ट खाद्य वस्तु मदिरा बिक्रिको स्वीकृतीपत्र राख्ने मानिस अनुगमनको समयमा बाहिर रहेको भनिएकोले २०७२।११।१९ गते सो पत्र लिई जिल्ला प्रशासनमा आउने ।  
२०७२।११।१६ चावहिल स्थित  खाद्य सामग्री तथा गहना पसलहरू संख्या नौ (९) खाद्य वस्तु तथा गहना

१. साईनबोर्ड र मूल्यसूची नभएका पसलहरूलाई चौविस घण्टा भीत्र सईनबोर्ड र मूल्य सूची राख्न निर्देशन दिईएको ।

२. ब्यवसाय सम्बन्धी कागजात दुरुस्त नभएका पसललाई सम्बन्धित निकायबाट कागजात लिई मिति २०७२।११।२० र २१ गते १० बजे जिल्ला प्रशासन कार्यालय, काठमाण्डौं पेश गर्न निर्देशन दिईएको ।

३. म्याद नाघेका खाद्य बस्तु र खुल्ला रुपमा वितरण भैरहेका सूर्तिजन्य पदार्थ र घरेलु मदिरा नष्ट गरिएको ।

४. मदिरा र अन्य खाद्य वस्तु एउटै बिक्रि कक्षबाट वितरण नगरी मदिरा छुट्टै बिक्रि कक्षबाट बिक्रि बितरण गर्न निर्देशन दिईएको ।

५. बाणिज्य बिभागबाट अनुमति लिई मदिरा पसल खोलेको तर अन्तशुल्क बाट ईजाजत लिने प्रक्रिया पुरा नगरेका मदिरा पसललाई अन्त शुल्कको ईजाजत लिएर मात्र संचालन गर्ने गरी बन्द गरिएको ।

 
२०७२।११।१७ बुद्दनगर स्थित खाद्य सामाग्री बिक्री गर्ने पसलहरू संख्या एघार (११) खाद्य वस्तु . साईनबोर्ड र मूल्यसूची नभएका पसलहरूलाई चौविस घण्टा भीत्र सईनबोर्ड र मूल्य सूची राख्न निर्देशन दिईएको ।

२. ब्यवसाय सम्बन्धी कागजात दुरुस्त नभएका पसललाई सम्बन्धित निकायबाट कागजात लिई मिति २०७२।११।२० र २१ गते १० बजे जिल्ला प्रशासन कार्यालय, काठमाण्डौं पेश गर्न निर्देशन दिईएको ।

३. म्याद नाघेका खाद्य बस्तु र खुल्ला रुपमा वितरण भैरहेका सूर्तिजन्य पदार्थ र घरेलु मदिरा नष्ट गरिएको ।

४. मदिरा र अन्य खाद्य वस्तु एउटै बिक्रि कक्षबाट वितरण नगरी मदिरा छुट्टै बिक्रि कक्षबाट बिक्रि बितरण गर्न निर्देशन दिईएको ।

५. बाणिज्य बिभागबाट अनुमति लिई मदिरा पसल खोलेको तर अन्तशुल्क बाट ईजाजत लिने प्रक्रिया पुरा नगरेका मदिरा पसललाई अन्त शुल्कको ईजाजत लिएर मात्र संचालन गर्ने गरी बन्द गरिएको ।
 
२०७२।११।१७ कोटेश्वर चोक देखि गौशाला सम्म बजार अनुगमन (कोल्ड स्टोर, पान पसल) खाद्य वस्तु

 कोटेश्वर चोक देखि गौशाला सम्म बजार अनुगमन गर्दा १४ वटा कोल्ड स्टोर तथा पान पसलमा सूर्तिजन्य पदार्थ प्रदर्शन गरेर राखेको पाईयो ।

प्रदर्शन गरेर राखिएका सूर्तिजन्य पदार्थ झिकेर भित्र राख्न लगाईएको र ऐनको बिषयमा जानकारी गराईनुका साथै आईन्दा त्यसरी प्रदर्शन गरेको पाईएमा ऐन बमोजिम कारवाही हुने समेत सचेत गराईएको ।

 
२०७२।११।१८ मध्य बानेश्वर स्थित खाद्य सामग्री पसल र रेडिमेड कपडा पसल गरी जम्मा १५ वटा खाद्य वस्तु तथा कपडा

१. व्यवसाय सम्बन्धी कागजात नभएका पसलहरूमा सम्बन्धित निकायबाट ब्यवसाय सम्बन्धी कागजात लिई मिति २०७२।११।२७ गते यस कार्यालयमा पेश गर्ने निर्देशन दिईएको ।

२. उपभोग्य मिति नाघेका खाद्य वस्तु र एल जी स्टोरबाट खुल्ला बिक्री भैरहेका चुरोट १५ प्याकेट नष्ट गरिएको ।

 
२०७२।१२।१२ ज्योती स्टोर, शंखमुल त्रीवेणी ग्यास त्रिवेणी ग्यास सम्बन्धी कुनै कागजपत्र नभएको र उद्योगले प्रमाण पत्र नदिएको भनिएको ।   
२०७२।१२।१२ न्हुछे प्रकाश स्टोर, शंखमुल  श्री ग्यास, बाबा ग्यास बिहान १० बजे प्राप्त भएको ७० थान सिलिण्डर दिउंसो ३ बजे अनुगमन टोली पुग्दा १३ वटा मात्र बांडिएको र बांकी ५७ थान सिलिण्डर भण्डारमा भेटिएको र ग्यास कारोबार सम्बन्धी कुनै पनि कागजपत्र नभएकोले आवस्यक कानूनी कारवाहीका लागि महानगरिय प्रही परिसरमा पठाईएको ।   
२०७२।१२।१४ प्रकाश ग्यास सप्लायर्स, बागबजार नेपाल ग्यास प्राप्त ७० थान सिलिण्डर मध्ये ५९ सिलिण्डर मात्रा बिक्री भएको देखीएको र बांकी ११ थान सिलिण्डर कहां छ देखाउन नसकेको र ब्यवसाय सम्बन्धी कुनै कागजपत्र नभएकोले महानगरिय प्रहरी परिसर टेकुमा आवस्यक कारवाहीको लागि पठाईएको ।   
२०७२।१२।१५ बसुन्धारा गिफ्ट सप, धापासी नारायणी ग्यास ग्यास सञ्चालन सम्बन्धी कागजपत्र नभएकोले सात दिन भित्र ब्यवसाय दर्ता बरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिईएको ।   
२०७२।१२।१५ लुम्बिनी खाद्य भण्डार, पुरानो बानेश्वर सुगम ग्यास जिल्ला प्रशासन कार्यालयमा ग्यास नदिएको भनि उजुरी गरेको आधारमा अनुगमन गर्दा २०७२।१२।१० गते प्राप्त भएको ७० थान सिलिण्डर मध्ये २०७२।१२।१५ गते अनुगमन टोली पुग्दा ८ थान सिलिण्डर बांकी नै रहेको भेटिएकोले महानगरिय प्रहरी परिसरमा आवस्यक कानूनी कारवाहीका लागि पठाईएको ।   
२०७२।१२।१७ सगरमाथा ग्यास सेन्टर, महांकाल, बौद्ध भानु ग्यास, गिता ग्यास साई बाबा ग्यासको प्रमाण पत्र विना सञ्चालन गरेको पाईएको ।   
२०७२।१२।१७ आकृति ग्यास डिपो, पानिट्यांकी, बौद्ध सुर्य ग्यास

काठमाण्डौं महानगरपालिका दर्ता गरेको किराना पसलको नामबाट ग्यास पसल सञ्चालन गरेको पाईएको । 

बाणिज्य बिभागमा दर्ता गरेको कागजपत्र २०७२।१२।१६ दर्ता गरेको पाईएको 

 
२०७२।१२।१८ भण्डारी सञ्चार सेवा राममन्दिर मार्ग, बत्तिसपुतली

बाणिज्य बिभागको ईजाजतपत्र विना ब्यवसाय संचालन गरेको 

६०० भन्दा बढी सिलिण्डरको ग्राहक संग रु १५०० लिई खाली सिलिण्डर भण्डार गरी राखेको 

भण्डारमा सिलिण्डर नअटेपछी प्रति कुपन रु १०० लिई ग्राहकलाई कुपन बितरण गरिएको । 

 
         
         

जिल्ला प्रशासन कार्यालय काठमाण्डौ तथा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रुपमा गरेको अनुगमन विवरण निम्न प्रकार छ ।

<

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय

सि.नं.

मिति

अनुगमन स्थान

कैफियत

सुझाव÷कारवाही

२०७३÷०३÷२१

कालीमाटी तरकारी बजार र बल्खु तरकारी बजार

बल्खु तरकारी बजारमा ढकतराजुको दर्ता तथा नविकरण भएको नपाइएकोले ढकतराजुको गुणस्तर जाँच्नको लागि गुणस्तर विभाग लैजान खोज्दा अनुगमन टोली माथी दुव्र्यवहार गरिएको ।

ढकतराजु गुणस्तर विभाग लगिएको ।

२०७३÷०३÷२२

पाटन औधोगिक क्षेत्र भित्र रहेको Yechula पानी, पशुपती फुड्स, आइसक्रिम र संयुत्तः डेरी

पशुपती फुड्सको भान्छा फोहर पाइएको र संयुक्त डेरीको २० लिटरको दहिमा लेबल नलगाएको पाइएको । अन्य उद्योगको अवस्था सन्तोषजनक रहेको पाइएको ।

पशुपती फुड्सलाई भान्छामा सफा गर्ने र संयुक्त डेरीलाई दहीमा लेवल लगाएर मात्र विक्रि गर्ने निर्देशन दिइएको ।

२०७३÷०३÷२३

बालाजु क्षेत्र वरपर रहेका

औषधी पसलहरु

बालाजु स्वास्थ्य क्लिनिक

ड्रयागन फार्मेसी

बालाजु अप्टिकल

आराधन हेल्थ कियर

नवल ग्रीनमेड फर्मा

कुन्दन फार्मेसी

सुभदीप फार्मेसी

औषधी पसलहरुले पसल दर्ता नगरेको, दर्ता नविकरण नगरेको TT Injection मा पैसा बढी लिएको, लागू तथा मनोदिपक औषधी विना Prescription विक्रि गरेको, म्याद गुज्रेको औषधीहरु राखेको पाइएको ।

बालाजु स्वास्थ्य क्लिनिक, आराधना हेल्थ कियर र शुभदीप फार्मेसी शिलवन्दी गरिएको ।

४.

२०७३÷०३÷२४

सतुङ्गल स्थित मिटबल बधशाला र मालीमाटी स्थित माछा पसल

एक महिना देखि छाला थुपारेर राखेको त्याहि किरा परेको, मासु अत्यन्त फोहर ठाउँमा काटिएको, टाढासम्म दुर्गन्ध फैलिएको, राँगा र भैसी एकै ठाउँमा काट्ने गरेको र बधशाला दर्ता समेत नगरेको पाइएको

बधशालालाई शिलबन्दी गरीएको ।

५.

२०७३÷०३÷२५

क्षेत्रपाटी, टिचिङ्ग र चावहिल क्षेत्र वरपरका ९ वटा औषधी पसलहरु

क्षेत्रपाटीमा अनुगमन टोलीलाई देखि IKHAPUKHU Medicine Distributers,  Bajagain Medicine Suppliers ले सटर बन्द गरेका, टिचिङ्ग हस्पिटल क्षेत्रमा रहेको संग फर्मामा म्याद गुज्रेका औषधी फेला परेको र चावहिलको चारु मेडिकल स्टोरले लागू तथा मनोदिपक औषधी विना  IKHAPUKHU Medicine Distributers / Bajagain Medicine Suppliers   विना Prescription गरेको पाइएको । 

IKHAPUKHU Medicine Distributers,  Bajagain Medicine Suppliers र चारु मेडिकललाई शिलबन्दी गरीएको ।