नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
काठमाण्डौ


  

  • सूचना अधिकारी - पत्रकार भेटघाट कार्यक्रम २०७४-११-२७

    आज मिति २०७४/११/२७ गतेका दिन काठमाण्डौं जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री केदारनाथ शर्माज्यूको अध्यक्षतामा जिल्ला स्थित कार्यालयका सूचना अधिकारीहरू र पत्रकारहरूको वीचमा एक अन्तर्कृया कार्यक्रम सम्पन्न गरीयो । उक्त अन्तर्कृया कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै काठमाण्डौं जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री केदारनाथ शर्माले पारदर्शिता र सूचनाको हक सुशासन र लोकतन्त्रको प्रमुख खम्बा भएकोले  यसको कार्यान्वयन गर्ने क्रममा यस्तो कार्यक्रम आयोजना गरिएको र भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी श्री ललित कुमार बस्नेतले सूचनाको हकको कार्यान्वयन तथा सार्वजनिक सेवा प्रबाहलाई प्रभावकारी बनाउनका लागि जिल्ला प्रशासन…

  • Print भएर अाइसकेकाे MRP हेर्नकाे लागि Click । २०७५-१-२०

    निम्न उल्लेखित मिति सम्मको राहदानी  (MRP) तयार भई आईसकेको हुंदा राहदानी शाखा (काेठा नं १०७ काे झ्याल घ) मा निम्न कागजातहरू अनिवार्य रुपमा साथमा लिएर सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ । कार्य व्यस्तताकाे कारण राहदानी वितरण समय विहान १०:०० देखि दिउसाे १ वजे सम्म मात्र कायम गरिएकाे व्यहाेरा जानकारीकाे लागि अनुराेध छ । राहदानी लिनकाे लागि अावश्यक कागजपत्रहरू १. पुरानाे राहदानी भए अनिवार्य पेश गर्नुपर्ने । २. बैक भाैचर । ३.सक्कल नागरिकता वा नाबालक परिचय पत्र सहित सम्बन्धित व्यक्ति । ४. List काे Lot no. र Serial Number टिपेर अाउनुहाेला। राहदानी बितरण समय :  विहान १०:१५ बजे  देखि दिउसो १.००…

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय